‹ ›
निवद्ध एकै पतिमा बधू जनबधू हजारौं पतिले हुने लिनचलेन पत्नी व्रतको प्रथा किनतँलाइ मालुम् छ कि यो कुरा मन प्रथा पुराना कति वेश नै थिए परन्तु नारी प्रति भेदभाव भो बुढा युवाको कथनी समान छ अवश्य यो सुध्रिन है ढिला भयो।।42।।