‹ ›
घडी जुता कोट छडी लिईकनरबाफी भै मोज मजा उडाउनखराब ठाने ऋषि वृन्दले किनतँलाइ मालुम् छ कि यो कुरा मन नआउँदा कार चढेर आइयो न फर्किंदा त्यो सब पाइने त हो बुझेर यो पन्छिन चाहनेहरू भए ऋषि, त्यो नबुझेर बुज्रुक।।45।।