Vinod Pushpanjali


यती पछी हुन्छ अवश्य यो कुरा

भनेर सम्पूर्ण बुझी पुरापुरा

युगव्यवस्था गरने ति को भन

तँलाइ मालुम् छ कि यो कुरा मन

विधानले छ प्रकृति स्वचालित

मनुष्य उस्तै विधिवत् बनाइयो

भविष्य देख्छन् विधिपूर्वकै तिनी

विकारले ग्रस्त हुँदा अदृश्य छ।।46।।