‹ ›
त्रिकालदर्शी जगतै कँपाउनेकठै उही ब्राह्मण वर्ग हो भनेदरिद्र कुत्तासरि आज भो किनतँलाइ मालुम् छ कि यो कुरा मन पढे जति ब्राह्मण नत्र बाहुन पृथक् गरी हेर त अर्थ खुल्दछ स्वकाल बुझ्दैन निकृष्ट कीट हो मनुष्य जो बन्दछ जातिले ठुलो।।47।।