Vinod Pushpanjali


अनन्त बाटा बटुवा छ एक यो

विचारमा रङ्मगिँदा जनम् गयो

छँदै छ शङ्का अब कृत्य हो कुन

तँलाइ मालुम् छ कि यो कुरा मन

अनन्त यात्रा पथमा छ मानव

हिँडीरहे कृत्य अगाडि आउँछ

नहोस् त शङ्का हरदम् र चिन्तन

समाधिमा लग्न हुँदैनथ्यो मन।।50।।