‹ ›
कतै कसैको मराणान्त दुर्गतिकतै भने सम्पतिमाथि सम्पतिछ पक्षपाती सब जातिको किन?तँलाइ मालुम् छ कि यो कुरा मन मनुष्य हो कारक पक्षपातको विधान बेठीक हुँदा यसो भयो सुधार गर्नू छ असाध्य होइन मिले सबै जाति र धर्मका भने।।51।।