‹ ›
अगाडि अध्यात्मविषे थियो जतिथिएन के शिल्पविषे उती मतिबनेन होला किन रेल बेलुनतँलाइ मालुम् छ कि यो कुरा मन सिपालु नै हुन् अघिका महाजन कृतित्वको क्षेत्र बडो विशाल छ कलातिरै व्यस्त भए बिते दिन बनाउनै रेल जहाज बिर्सिए।।53।।