‹ ›
ग्रहादिको त्यो उदयास्त पारनेसुवर्णको पर्वत राज हो भनेनदेख्नु त्यो उत्तर तर्फ त्यो किनतँलाइ मालुम् छ कि यो कुरा मन पुराण भन्ने लहडी हुँदा भए गरिदिएछन् उदयास्तका गफ विवेक विज्ञान गमी सुदृष्टिले चतुर्दिशा देख्तछ आज मानिस।।55।।