‹ ›
उही छ माथी तलको नभस्थलतथापि वृन्तच्युत वृक्षका फलनजानु माथी कहिले पनी किनतँलाइ मालुम् छ कि यो कुरा मन लता र भेट्नो लचिलो भएपछि कठैबरा फल्फुल लाग्छ के उँभो उदार आकाश भएर के हुनु गुरुत्व थाम्ने मनका गरीब छन्।।57।।