Vinod Pushpanjali


कलत्र पुत्रादि यहाँ जती छन

सबै ति थोरै दिनका भनीकन

बुझेपछी मुग्ध वृथा हुनू किन

तँलाइ मालुम् छ कि यो कुरा मन

नआउने हुँ न त बस्न पाउँछु

बसिन्छ पाए जति आइयो भने

कलत्र पुत्रादि वृथा नसम्िझई

सुकर्मका खातिर अर्ध अङ्ग ती।।61।।