‹ ›
स्वभाव धर्मोऽदि जुदा जुदा गरीविशाल यो विश्व विषे थरीथरीकसो हुँदा जीव जमे कडोरनतँलाइ मालुम् छ कि यो कुरा मन अनेक छन् तत्व विशाल अण्डमा जुदा हुँदा हुन्छ उही अनेकन पृथक् हुँदा धर्म थियो कुनै भने स्वभावले भिन्न भएछ जोडले।।7।।