Kunjani


देख्छ आज सपना गोरे कुञ्जिनीलाई घाटमा लगेको,

आखिरीको त्रिशूली घाट आखिरको लमकोसे आँखाs:

वैलिएको फूलको मुहार माथि केही नबोली बगेको।।14।।