Kunjani


घोप्टो परी ऊ रुन लाग्दा गोरे बिउँझयो झल्याँस्स भएर,

सपनामै सँगसँगै मरी पहाडको लहरे घरमा।

शीतल बास्नाहरूको घरमा, किन बस्न गइनँ भनीs:

आँखा भरी गरेर रोएर।।15।।