Kunjani


मानवीर गुरुङ नरोऊ भन्छ, कठैबरी कल्पिने पखेरु,

आँखा लगाई रसिलो रातो, कपाललाई हातले मुसारी,

कठैबरी परदेशी पङ्ख पङ्खमनि सर बिझी झरेको

मुटु कस्तो टन्कँदो होला कठै पीर्तिगाँठो झैं परेको,

नरो मेरो नबिर्सी सक्नु सँगी निठुर दशाले छेडेको।।16।।