‹‹ ‹ › ››
गोरे भन्छ पिल्पिले आँखा, गोरे भन्छ पिल्पिले नजर,जरा मेरो उखेलिसकें बल गरी अघिको पहर।अब छैन नशामा आगो, अब छैन मुटुमा धड्कन,अब सास सेलाइजाला रात मूर्छा बनेर बगर।तुना अब फुकाइदेऊ सँगी हेर मेरा पानीका नजर।।19।।