Kunjani


गोरे भन्छ अडेर बीच धारा जलको सुकेर झरे झैं,

मुर्दा रातमा पात चाल्ने हावा सेलाएर मधुरो भरे झैं।

घर मेरो कोल्पूमा सँगी एक टुक्रा केश काटी राखेर,

मेरो चिनो बगाइदेऊ भन्नू कुञ्जिनीलाई एकान्त डाकेर।

सिंहसरि गर्जेर उफ्री दश दुश्मन हातले गिंडेर।

आखिर घाउ लागेको कोखो मनको पुग्न नपाई धोकोs:

गयौ तिमी सपना देखी स्वर्गतिर आँसुले हेरेर।।25।।