‹‹ ‹ › ››
बहुत कम हुनाले काव्यको भङ्गिभाव अलिकति मलिनै भो यो वसन्त प्रभाव।भनिकन पहिले नै केही सङ्कोचसाथ बुधजनसँग बिन्ती गर्छ यो लेखनाथ।।101।।