Tarun Tapsi


हँसीलो त्यै भित्री प्रणयसुख थापीकन गुरु

सबै हाँस्तै आये सुखसयलका साधनहरू।

तँ हास्यो, त्यो हाँस्यो, प्रभु, तिमितपाईंहजुरम

सबै हाँस्यो लाखौं थरि विषमताको s:स रि ग मs:।।17।।