‹‹ ‹ › ››
ठुलो हाँ हाँ साथै विषयममतामा ढलिमली गरी नाता हाँस्यो रगतपसिनामा मिलिजुली।तिखा आँखा तर्दै s:तँ तँ र म मs: को सम्भ्रम गरी घुमी झन् झन् हाँस्यो भुवनभरमा भ्रान्तिभुमरी।।18।।