‹‹ ‹ › ››
क्षुधा तृष्णा दोटी शरम नभयेका सहचरी बसी भित्रै हाँसे अनलसित आलिङ्गन गरी।तिनैको त्यै भित्री प्रणयरस वा तृप्तिसुखमा भुली हाँस्तै दौड्यो हरकिसिमको खाद्य मुखमा।।19।।