‹‹ ‹ › ››
महत्त्वाकाङ्क्षाको प्रखर छवि हाँस्यो सकलको प्रतिस्पर्धा हाँस्यो छल, कपटको बुद्धिबलको।बडो झर्को लाग्दो रगडमय चर्को खलबली झिकी हाकाहाकी रणरहर हाँस्यो हिलिलिली।।23।।