‹‹ ‹ › ››
बली, बाठा, टाठा, कुटिल, कपटी जीवहरुको चलाकीमा हाँस्यो भय, मरण वा बन्ध अरुको।खुँडा, भाला, बर्छा, परशु, खुकुरी, नेल, पिँजरा सबै हाँसे, हाँस्यो हरकिसिमको कष्ट खतरा।।24।।