‹‹ ‹ › ››
जती भोगाऽऽशाको विकट मुख हाँस्यो खितिखिती उती हाँस्तै निक्ले किन किन कडा कष्ट फजिती।यता हाँस्तै निक्ले विविध बढिया वैद्य र बुटी उता हाँस्यो नङ्गा मरणतिथि साथै भुटभुटी।।26।।