‹‹ ‹ › ››
म खाऊँ मै लाऊँ, सुख, सयल वा मोज म गरूँ म बाचूँ, मै नाचूँ, अरु सब मरून् दुर्बलहरू।भनी दाह्रा धस्ने अबुझ शठदेखी छक परी चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरी।।28।।