‹‹ ‹ › ››
कठै त्यो वेलामा कठिन जुन सङ्कष्ट सहन परेथ्यो, त्यो ऐले पनि बहुत गाह्रो छ कहन।परीक्षा हो वा त्यो परहितमहामन्त्रजपको? थियो यद्वा दीक्षाविधि नियम त्यो तीव्र तपको।।10।।