‹‹ ‹ › ››
नयाँ बढ्दो चढ्दो वय, मधुर पानी पवनको सुबिस्ताको साथै धृति र बल उत्साह मनको।उपाधिज्वालाको प्रशम, सब यो सिद्धितरिका जुट्यो, जस्ले गर्दा पिर सब भुलें जन्मभरिका।।13।।