‹‹ ‹ › ››
हवाको, पानीको, धरणिजननीको रसबल लिँदै, प्यूँदै, गर्दै पल पल सबै अङ्ग सबल।म त्यो चौबाटोमा अटल बलियो आसन कसी जमें, मेरो भित्री हृदय हुन थाल्यो अति खुशी।।14।।