‹‹ ‹ › ››
कुनै भन्थे यस्को रुचिकर जटामण्डल जब हुँदै जाला बढ्दै गगनतलचुम्बी अनि सब।सबै भन्दा माथी बसिकन गरौंला चहचह झुली गाना गाई रसिकगुरु गन्धर्वसरह।।19।।