‹‹ ‹ › ››
खुले उद्योगीका शुभ दिवस जस्तै दश दिशा निशाभन्दा राम्रा दिवस, दिनभन्दा अझ निशा।शरत्को शोभाले सब मलिनता दोष दबियो अहा द्यावापृथ्वीमय भुवन यो कञ्चन भयो।।4।।