‹‹ ‹ › ››
यताको यो बोधा, तल पयरमा कीट कठिन तिखा दाह्रा धस्थे हरकिसिमले जीवन लिन।झुकी त्यो मौकामा जिनतिन कडा आत्मबलको सहाराले सारा मरि मरि सहें घात खलको।।8।।