Vinod Pushpanjali


म निस्िकनाले जननी तिमीकन

परेछ यो घोर अनर्थ चिन्तन

म भित्र आएँ अब के छ लस्पस

थपक्क बाबासित शान्त भै बस
म नाम को हो जननी उनी कुन

बनाउँ बाबा कसलाइ लौ भन

रहस्य तिम्रो जसरी बुझे पनि

खुशी छ मेरै, मन है बुझाउनू
x x x
गुँथेर पुष्पाञ्जलि यो चढाउन

लेखीरहेथें कवि नै कता गए

वरीपरी केवल कीर्ति गायन

सुनीरहेँछू उनलाई पाइन