Kunjani


उः हेर तिनी आइन्

पीर्तिका बथान ल्याइन्

वन नाला बन्दै गाइन्, फूल पयरमा।

फूल झुम्के कम्मरबन्दी,

लहरा मुसमुस गन्धी,

लहडको मधुर छन्दी बाँधी कमरमा।।5।।