Kunjani





कोल्पूको कलकल नीरमा,

गुलाफ झाँगे तीरमा।

तिनको झुपडी

आलू है बखडाको

मोतीझैं सेता फूल फूल झर्छन् बर्बरी।।1।।