Kunjani


पहाडकी छोरी,

हे हिउँ गोरी

थाली थाली आँखामा मोती,

मोहनीको मन्दिरको पुजारी।

एक बोली, वचन, पीर्तिको वरदान,

माग्न भनी जनम जनम।

धाई आयो पयरको भिखारी।।।1।।