Kunjani


सिन्धु यसो फर्केर हेर्दा कुञ्जिनीलाई झरीमा देखिछन्,

झट्टपट्ट उठेर दगुरिन् ताइताप्के तेलको पोखिछन्।

पोल्थ्यो किन पयरमा कठै कुञ्जिनीको दशा त्यो देखेर,

लौन लौन चिच्च्याई दगुरिन् काँढा, ढुङ्गा दुवैमा टेकेर।।1।।