Kunjani


लौन लौन कुञ्जिनी कुदिन् कुदिन् मेरी कलेजा कुञ्जिनी,

त्रिशूलीमा कलेजा मेरी हाम्फालिन् नि लौन नि कुञ्जिनी

गुहार बाबा गुहार गुहार आँखा फुस्रा लगाइन् सिन्धुले,

आए सारा दगुर्दै त्यहाँ किन चिच्च्याई भनेर सिन्धुले।।3।।