Kunjani


यौटा थियो नजिकको घाँसी देख्ने सारा वृत्तान्त सुनायो,

कोही तल फेदीमा झरे कोही भीरमा बसेर चिच्च्यायो।

डुङ्गा ल्याए मल्लाहहरूले पौडी खेल्ने पानीमा हाम्फाले,

सागरमा डुबेकी रतन भेट्न सक्ने कुनचाहिं नि जोधाले।।4।।