Kunjani


कोइली बोल्यो,

गुलाफै फुल्यो

पत्तीहरू झार्नेछ हावा,

बास्ना दिलको मर्दैन वैलाई।

एक हिउँद आई

तुषारो छाउला

वसन्तले डाक्नेछ सच्चा

कोइलीको स्वरले फैलाई।।3।।