Kunjani


कमलको पातमा

शीतको थोपा

छिनभर झल्झल गर्ने यो जोवन,

यससँग के लाउनु मित्यारी?

मानिसकी छोरी

एक छिनकी गोरी

फुलेपछि वैलाउँछन् सार

बरु बन्नु ईश्वरको पुजारी।।।2।।