Kunjani


रङ्ग मनका फूलमा फुटे, ओठ लगाएर,

बास्ना दिलका मगमग छुटे हावा जगाएर,

कोइलीको कण्ठ खुल्यो मुना मगाएर

कोल्पू देशमा पीर्तिको फुली, चीसो भगाएर

मुरलीमुरली खैखै मुरली

मुरली खै मेरो टिरलिर मुरली।।2।।