‹‹ ‹ › ››
मुटू धड्क्यो ज्यादा, पयर हुन थाले लुटुपुटु टुट्यो चल्ने शक्ति, स्मरण भयले भो गुटुमुटु।नदेख्नाले अर्को गतिविधि कुनै त्यो रुखमनि लडे चौतारीमा कवि s:शरण ल्यौ शङ्करs: भनी।।11।।