‹‹ ‹ › ››
कडा त्यो ढुङ्गाको शयन, उसमा फेद रुखको सिह्रानी, के पर्थ्यो झटपट कठै नीद सुखको।परेको पाखामा अति विकल माछोमय बनी बिताये वा काटे छटपट गरी कष्टरजनी।।12।।