‹‹ ‹ › ››
हवा चल्दैआयो सिरिसिरि पछिल्लो पहरमा बजायो तन्द्राले मधुर मुरली मस्त सुरमा।झकाई त्यै वेला अगम दहराऽऽकाशबिचमा पुगेछन् ती भित्री अमरपदवीको नगिचमा।।13।।