‹‹ ‹ › ››
हरायो कान्ताको विरह, तपको कौतुक गयो अकस्मात्, त्यो बाधा विकल मुटुको दूर धपियो।बिचैमा भेट्टाये मधुर उनले दिव्य सुषमा डुबे ती चुर्लुम्मै निमिषभर तत्काल उसमा।।14।।