‹‹ ‹ › ››
न प्यारो चौतारी, न शरण लिने त्यो रुख खडा न त्यो कालो मैलो जलद, रजनी त्यो न त कडा।न त्यो प्यारो कापी, कलम, कविताको भुटभुटी कुनै फेला पारे अगम उनले शान्तिढुकुटी।।15।।