‹‹ ‹ › ››
सुधाको त्यो झर्ना, कवि हुन गये सीकर सरी थियो त्यो शोभाको जलधि, कविजी मञ्जुलहरी।मिठो त्यो मिश्रीको रस मधुर मिश्री कवि थिये अहा कस्तो कस्तो अगम छविमा तन्मय भये।।18।।