‹‹ ‹ › ››
यसो हेर्दा श्रद्धासित नगिच भन्दा नगिचमा डुबे ती दोटैको हृदयबिचको विन्दु बिचमा।उसो हेर्दा टाढा मन वचन भन्दा अति पर इयत्तामा जस्को श्रुति सकल हुन्थे थरहर।।19।।