‹‹ ‹ › ››
अली मोटो अग्लो कद, जमिनमा छन् पद खडा घुँडा, तिघ्रा, बाहू, उदर, उर छन् पुष्ट तगडा।कसीलो सल्कालो गठन तनको, दीर्घ मुहुडा जटा काला, लम्बा, वसन तनमा वल्कल कडा।।23।।