Tarun Tapsi


चिसा ताता बत्ती क्रमसित भरीला दुइ थरी

घुमेका छन् मेरा उपर कुटिया उज्ज्वल गरी।

तिनैको त्यै लम्बा भ्रमणविधिमा त्राटक (कुनै वस्तुमा आँखा नचिम्ली टकटकी लगायेर हेरिरहने मुद्राको
नाम हो -- त्राटक) गरी

बित्यो मेरो सारा तरुण वय ठाडै हरि हरि।।33।।