Kunjani


छ हेर कालो केशकी

जाइमाले निधार देशकी

पहाड अप्सरा

बाँकटे मखमल चोली

हरियो सारी डोली

बैंसकी मूर्ति भोली

वसन्त ऋतुजस्ती, गाउँछिन् वन चरा

एक छिन ता कानमा अमृत, मीठो भरौं न।।3।।